१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

बुधबार तपाईंहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित बुधबार, बैशाख ०३, २०८२

मेष: आत्मविश्वास बढ्नेछ। नयाँ योजना प्रारम्भ गर्न सकिने दिन हो। मान–सम्मान प्राप्त हुने सम्भावना छ।

वृष: धैर्य र संयमता आवश्यक छ। खर्चमा सावधानी अपनाउनु उपयुक्त हुन्छ। पारिवारिक सहयोग मिल्नेछ।

मिथुन: लक्ष्यप्रति स्पष्ट दृष्टिकोण राख्दा सफलता मिल्नेछ। प्रेम र मित्रता प्रगाढ बन्ने संकेत छ।

कर्कट: कार्यक्षेत्रमा जिम्मेवारी बढ्न सक्छ। वाकपटुताले मान्यता दिलाउनेछ। घर–परिवारमा सामान्य छलफल हुन सक्छ।

सिंह: यात्रा वा भेटघाटका लागि अनुकूल समय छ। सृजनात्मक क्षेत्रमा प्रगति हुनेछ। विचारमा स्पष्टता आवश्यक छ।

कन्या: आर्थिक विषयमा सजग रहनुपर्ने दिन हो। गोप्य कुरामा सतर्कता आवश्यक छ। भावनामा बहिनु हुँदैन।

तुला: साझेदारीमा लाभ मिल्नेछ। नयाँ सम्बन्ध प्रारम्भ हुनसक्छ। समझदारीले समस्या समाधान हुनेछ।

वृश्चिक: कार्यक्षेत्रमा प्रतिस्पर्धा बढ्न सक्छ। नियमित काममा ध्यान पुर्‍याउनु आवश्यक छ। स्वास्थ्यमा सजग रहनुहोस्।

धनु: मन प्रसन्न रहनेछ। अध्ययन र सिर्जनात्मक काममा सफलता मिल्नेछ। प्रेमसम्बन्धमा प्रगाढता देखिन्छ।

मकर: पारिवारिक उत्तरदायित्व बढ्नेछ। भावनात्मक सम्वेदनशीलता बढ्न सक्छ। घरायसी काममा व्यस्तता रहनेछ।

कुम्भ: बौद्धिक कार्यमा सफलता मिल्नेछ। यात्रा वा संचारका माध्यमबाट फाइदा मिल्नेछ। मन प्रसन्न रहनेछ।

मीन: आर्थिक पक्ष सुदृढ बन्नेछ। प्रयास अनुसार लाभ प्राप्त हुनेछ। परिवारजनसँग समय बिताउन सकिनेछ।

माधवा शर्मा
ज्योतिषाचार्य एवं वास्तु विद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । दक्षिणी लेवनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । जहाँमा इजरायली सेनाले युद्धविरामको बावजुद निकासी आदेश जारी गरेको थियो । लेवनानको हबबुसमा भएको आक्रमणमा एक जना बच्चा र दुई महिलासहित आठ जनाको मृत्यु हुनुका साथै अन्य २१ जना घाइते भएको मन्त्रालयले जनाएको छ । यसै गरि जररियामा […]

काठमाडौं । स्थित नैना Naina & Ishan Jewellers मा दुई जना अपरिचित व्यक्तिहरूले हेल्मेट, मास्क र कालो पहिरनमा आएर लुटपाट गर्ने प्रयास गरेका थिए। उनीहरूसँग बन्दुक र खुकुरी थियो र पसलमा एक्लै रहेको कर्मचारीलाई धम्क्याए। साहसी कर्मचारीले प्रतिरोध गर्दै कराएपछि ती व्यक्तिहरू भाग्न बाध्य भए। यस घटनाबारे प्रहरीलाई जानकारी गराइसकिएको छ। नेपाल प्रहरी तथा सरकारसमक्ष […]

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

error: Content is protected !!