२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

लखनउबाट पोखरा जादै गरेको बस कोइलाबास सडकमा दुर्घटना २५ जना घाइते उद्धार कार्यमा ईप्रक प्रहरी

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, बैशाख ०५, २०८२

दाङ । गढवा गा.पा. वडा नं.५ चिसापानी स्थित लमही कोइलाबास सडक खण्डमा भारतको लखनउबाट पोखरा तर्फ भ्रमण जादै गरेको देश भारत जिल्ला लखनउ बस्ने वर्ष अं.५५ को महमद इजियास (चालक) ले चलाएको UP 32 MN 9666 मिनि बसको ब्रेक फेल हुन गई सडक छेउको भित्तामा ठोकिन जाँदा उक्त बसमा सवार चालक

र सहचालक सहित २५ जना सवार सबै जना घाईते भएको भन्ने खवर प्राप्त हुना साथ उक्त स्थानमा यस इलाका प्रहरी कार्यालय गढवा दाङबाट ११ जनाको प्रहरी टोली खटि गई उक्त मिनि बसमा सवार सम्पुर्ण मानिसहरूलाई उद्धार गरिएको ईलाका प्रहरी कार्यालय गढवले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।