२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

मधेश प्रदेश प्रहरी जनककपुरधाम धनुषाको समन्वयमा तालिम समापन कार्यक्रम

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, बैशाख १२, २०८२

धनुषा । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्ववाधान तथा मधेश प्रदेश प्रहरी कार्यालय जनककपुरधाम धनुषाको समन्वयमा प्र.ब.ह./प्र.ह./प्र.स.ह./प्र.ज.लक्षित बिशेष अनुशिक्षण तालिम अन्तर्गत मिति २०८२।०१।०७ गते देखी यस कार्यालयमा संचालन भएको ०६ कार्य दिन अवधीको “अपराध अनुसन्धान तथा नियन्त्रण विशेष अनुशिक्षण तालिम” मा सहभागी प्र.ब.ह.-१ प्र.ह.-१, प्र.स.ह.-५ र

प्र.ज.-२८ गरी जम्मा ३५ जना प्रशिक्षार्थीहरु मध्य (क) ग्रेडमा ३१ जना र (ख) ग्रेडमा ०४ जनाले सफल्ता पुर्बक हासिल गरी उक्त तालिम यस कार्यालयका सि.प्र.अ./जु.प्र.अ.खटि आएका प्रशिक्षक तथा प्रशिक्षार्थीहरुको उपस्थितीमा आज मिति २०८२।०१।१२ गते १३:४५ बजेको समयमा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीको प्रमुख आतिथिमा तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरी तालिम समापन भएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]