२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सोमबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित सोमबार, बैशाख १५, २०८२

मेष -आज आत्मविश्वास बढ्नेछ। नयाँ अवसरहरू हात लाग्नेछन्। प्रेम सम्बन्धमा मिठास बढ्नेछ।

वृष – कार्यहरु गर्दा ध्यान दिनु पर्ने दिन रहेको छ ।आर्थिक व्यवहारमा होसियार रहनुहोस्। स्वास्थ्यमा सानो ध्यान पुर्‍याउनु राम्रो।

मिथुन -सहयोगीहरूको साथ पाइनेछ। दाम्पत्य जीवनमा नयाँ ऊर्जा आउनेछ। नयाँ योजनाको सुरुवात राम्रो रहनेछ।

कर्कट -व्यवसायमा मुनाफा बढ्ने संकेत छ। घरपरिवारमा खुशीको वातावरण रहनेछ। साथीभाइसँग रमाइलो समय बित्नेछ।

सिंह -काममा आलस्य नदेखाउनुहोस्। प्रेम सम्बन्धमा चिसोपन आउन सक्छ, ध्यान दिनुहोस्। खर्च बढ्न सक्छ।

कन्या -मनोकामना पूरा हुने योग छ। अध्ययन र प्रतिस्पर्धामा सफलता मिल्नेछ। शुभ कार्यमा सहभागी हुने अवसर आउनेछ।

तुला -सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। नयाँ जिम्मेवारी मिल्न सक्छ। मन प्रफुल्ल रहनेछ।

वृश्चिक -कठिन परिश्रम आवश्यक छ। तैपनि नतिजा राम्रो आउनेछ। आफन्तसँग असमझदारी बढ्न नदिनुहोस्।

धनु -यात्राको सम्भावना छ। भाग्यले साथ दिनेछ। प्रेम र पारिवारिक जीवनमा सुधार देखिन्छ।

मकर -धेरै सोच्नाले निर्णयमा ढिलाइ हुन सक्छ। आत्मबलमा कमी देखिन सक्छ। तर समयसँगै सुधार हुनेछ।

कुम्भ -व्यापार र रोजगारीमा सुधार आउनेछ। सहयोगीहरूको साथले हौसला बढ्नेछ। सवारी साधनमा सचेत रहनुहोस्।

मीन -रचनात्मक काममा मन जानेछ। नयाँ ज्ञान आर्जनको अवसर आउन सक्छ। प्रेमी प्रेमिकाबीच सामञ्जस्य बढ्नेछ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद् ।

मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र क लाईन जेसिस चोक तुलसीपूर दाङ ।
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!