२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

एआईजीमा बढुवा भएपछी बागमती प्रदेश डीआइजी कृष्णहरी शर्माको भब्य विदाई 

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, बैशाख १६, २०८२

 

हैटोडा । नेपाल प्रहरी जनपद प्रहरी समूहतर्फ प्रहरी नायव महानिरीक्षक पदबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा सिफारिस हुनु भई विदाई भई जानु भएका बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्माको विदाई एवं फेरि भेटौँला कार्यक्रमका सम्पन्न भएको छ ।


विदाइको क्रममा डिआईजीले सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई आगामी दिनमा समेत आ-आफ्नो व्यावसायिक तथा व्यक्तिगत ज्ञान, सीपलाई प्रभावकारी रुपमा प्रयोग गरि प्रहरी संगठनको छविलाइ हितमा राखेर काम गर्नु पर्ने बताउँदै आगामी दिनहरु सफल रहोस् भन्ने शुभेच्छा व्यक्त गर्नु भएको थियो । साथै प्रहरी वरिष्ठ उपरीक्षक संजय सिंह थापाले प्रहरी नायव महानिरीक्षक एवं नेपाल प्रहरी श्रीमती संघ बागमती प्रदेशका अध्यक्ष रुची शर्मालाई बागमती प्रदेश प्रहरी कार्यालयको तर्फबाट मायाको चिनो प्रदान गरि सदैव माया र सद्भाव पाइरहने अपेक्षा व्यक्त गर्दै आगामी कार्यकालको बधाइ एवं शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

विदाइ भई जान लाग्नु भएका प्रहरी नायव महानिरीक्षकलाई नेपाल प्रहरी प्रदेश कार्यालय बनेपाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक प्रज्वल महर्जन, मातहत कार्यालयका प्रहरी उपरीक्षकहरु, प्रहरी नायव उपरीक्षकहरु, प्रहरी निरीक्षक अन्य मातहत दर्जाका प्रहरी कर्मचारीहरुले पुष्पगुच्छा, फूलमाला, खादा र मायाको चिनो प्रदान गरी बिदाई कार्यक्रम सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]