३० बैशाख २०८३, बुधबार
13-05-2026 , Wed
×

कैलालीमा गाउपालिकाको मोटरसाइकलले ठक्कर दिदा बैंकको गार्डको मृत्यु

Logo
प्रकाशित सोमबार, पुष ०७, २०७६

कैलाली पुस ७ मोहन्याल गाउँपालिकाको मोटरसाइकलले ठक्कर दिएर घाइते भएका बैंकका सुरक्षा गार्डको उपचारको क्रममा मृत्यु भएको छ । गौरीगंगा नगरपालिका ३ झिलस्थित पूर्वपश्चिम राजमार्गमा मोहन्याल गाउँपालिकाको से १ ब ६९१ नम्बरको मोटरसाइकलले बाटोमा हिँडिरहेका राष्ट्रिय बाणिज्य बैंक शाखा चौमलाका गार्ड प्रेमराज ओझालाई ठक्कर दिएको थियो। जिल्ला प्रहरी कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले ओझाको भारतको लखनउमा उपचारका क्रममा आइतबार मृत्यु भएको जानकारी दिएका छन् । उनले ओझालाई ठक्कर दिने मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा रहेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *घटना विवरण:* लुम्बिनी प्रदेश प्रहरी कार्यालयको ब्युरो टोली र लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नेपालगन्जको संयुक्त अपरेशनमा बर्दिया जिल्ला गुलरिया नगरपालिका-७ स्थित बाबा पेट्रोल पम्प नजिकबाट *अन्दाजी २८० ग्राम खैरो हिरोइन* बरामद भएको हो। *पक्राउ परेका व्यक्ति:* 1. *तेजेन्द्र कुमार*, वर्ष ३५ 2. *विजय सिंह*, वर्ष २६ *कसरी समातिए:* विशेष सूचनाको आधारमा खटिएको […]

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको निर्देशनमा ट्राफिक प्रहरी कर्मचारीहरूका लागि *‘डिफेन्सिभ ड्राइभिङ’ तालिम* सम्पन्न भएको छ। *तालिमको उद्देश्य:* ‘प्रहरी कर्मचारी संलग्न सवारी दुर्घटना न्यूनीकरण’ गर्ने मुख्य लक्ष्यसहित जिल्ला ट्राफिक कार्यालय तथा मातहतका पोष्टमा कार्यरत ट्राफिक प्रहरीलाई यो तालिम दिइएको हो। *के सिकाइयो:* 1. *रक्षात्मक ड्राइभिङ*: अरूको गल्तीबाट आफूलाई कसरी जोगाउने, जोखिम पूर्वानुमान गर्ने […]

बाँके । नेपाल-भारत मुख्य नाका जमुनाहमा केही दिनअघि चेकजाँचका क्रममा सशस्त्र प्रहरीका पुरुष जवान र स्थानीय महिलाबीच हातपात भएपछि सशस्त्र प्रहरी बल नं. ३० गण बागेश्वरीले नाकामा *महिला सशस्त्र प्रहरी* खटाएको छ। *के भएको थियो:* 1. *घटनाको पृष्ठभूमि*: जमुनाह नाकाबाट दैनिक घरायसी सामान लिएर ओहोरदोहोर गर्ने महिलाहरूको संख्या ठूलो छ। पुरुष सुरक्षाकर्मीले महिलाको झोला/शरीर जाँच […]

error: Content is protected !!