२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी प्रमुख एसपी रामप्रसाद घर्ती मगरले पदभार ग्रहण गरे

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, बैशाख १९, २०८२

बाँके । नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौँको पत्रादेशले यस कार्यालमा कार्यालय प्रमुखको रुपमा सरुवा भई आउनु भएका प्रहरी उपरीक्षक राम प्रसाद घर्ती मगरलाई स्वागत एवं कार्यालय प्रमुखको पदभार ग्रहण गर्नु भएको छ ।

साथै नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौको पत्रादेशानुसार यस कार्यालयमा सरुवा भई मिति २०८०।१२।२८ गते हाजिर भई यस कार्यालयको कार्यालय प्रमुखको रुपमा कार्यरत रहि तालुक नेपाल प्रधान कार्यालय नक्साल काठमाण्डौको मिति २०८२।०१।१५ गतेको आदेशानुसार नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, कास्की काज सरुवा भई जान लाग्नु भएका प्रहरी उपरीक्षक तुल बहादुर कार्कीलाई पारिवारिक तथा व्यवसायिक जिवन सफलताको शुभकामना सहित मायाको चिनो प्रदान गरी एक कार्यक्रमका बिच बिदाई गरिएको छ ।

कार्यक्रममा यस कार्यालय तथा मातहत इकाईहरुमा कार्यरत सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा हवल्दार जवानहरुको समेत उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]