काठमाडौँ । जनपद नेपाल प्रहरी समूहतर्फका
७७ जना नयाँ प्रहरी निरीक्षक (इन्सपेक्टर) हरुको पदस्थापन गरिएको छ ।
शुक्रबार उनीहरुको पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौंले जानकारी दिएको छ ।