दाङ । घोराही जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङको आयोजनामा दाङ जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमले सरोकारवाला

संघ संस्थाका प्रतिनिधी हरुसँग परिचयात्मक कार्यक्रम गर्नुका साथै जिल्लामा हुने सडक दुर्घटना न्यूनिकरण तथा ट्राफिक ब्यवस्थापन सम्वन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।