काठमाडौं । भारत र पाकिस्तानबीच युद्धविरामको घोषणासँगै पाकिस्तानमा उत्सवको माहोल छाएको छ।
मुल्तानका सडकहरूमा हजारौं सर्वसाधारणले विजय चिह्न देखाउँदै ट्यांकमाथि चढेर खुसीयाली मनाएका छन्। एजेन्सी