२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

आईतवार तपाईंहरुको राशिफल

Logo
ABC-Sanchar प्रकाशित आइतबार, बैशाख २८, २०८२

मेष -दाम्पत्य जीवन सुखमय रहनेछ। व्यवसायिक सफलता मिल्नेछ ।अाफैले गरेको काम प्रति गर्व महशुस हुनेछ ।
साथीभाइ संगको सम्बन्धवाट सतर्क रहनुहोला । मन खिन्न हुनेछ ।

वृष -नजिकको आफन्तसँग भेटघाटले मन प्रसन्न रहनेछ। सामाजीक कार्यमा सहभागि भैईनेछ ।तर आयआर्जनका स्रोतहरू ठप्प रहनेछन् । अहिलेलाई लगानि गर्न उपर्युक्त समय रहने छैन ।

मिथुन – चिताएका कार्यहरु।सम्पादन हुनेछन् ।इच्छाअनुसार समयलाई मिलाउन सकिनेछ। बच्चाहरूसँग मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला ।कार्यक्षेत्रमा कुनैपनि राय दिदा ख्याल गर्नु होला ।बोल्दा बिचार गर्नु पर्नेछ ।

कर्कट -अधिकार प्राप्तिको लागि गरिएको संघर्षमा विजय पाइनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ।
बालबिवाद वाट बच्नुहोला ।स्वास्थ्यमा ख्याल राख्नु पर्नेछ ।

सिंह-: दिन सामान्य रहनेछ। खर्चमा बृद्दि हुनेछ।घरायसी कार्यमा समय बित्नेछ।
योजना सफल बनाउन प्रयास आवश्यक हुनेछ। कार्यमा ढिला सुस्ति हुनेछ ।

कन्या-धैर्यताले नै यहाँलाई सफलतामा पुराउने छ।नयाँ नयाँ मान्छेहरूसँग भेटघाटमा फाईदा मिल्नेछ ।व्यापार व्यवसायको कार्यमा सुधार गर्नुपर्ने समय रहेको छ।

तुला -दिन सुखद् रहनेछ ।आजको दिन आराममय र मित्र वा परिवारको बीचमा रमाइलो संग बित्नेछ। आत्मविश्वासले गर्दा हरेक काममा उत्साह वढ्नेछ ।
कसैको बिचारमा नजरअन्दाज नगर्दै राम्रो हुनेछ ।

वृश्चिक -वैदेशिक कार्यमा हात हाल्नुभएको छ भने अाजको दिन शुभ रहेको छ। हतारमा कुनै पनि निर्णय नगर्नु होला ।चेपारे वानिले गर्दा दुख प्राप्त हुनेछ।

धनु – आवश्यकता भन्दा राम्रो हुन खोज्दा काम बिग्रन सक्छ सतर्क रहनु होला ।आर्थिक पक्ष कमजोर हुनाले मनमा निराशा रहनेछ। परिवारमा व्यवसायिक तथा अन्य बाहिरी कुरा छलफलमा नल्याउदा नै उचित् हुनेछ।

मकर – मेहनत अनुसार सफलता हात लाग्नेछ ।व्यापार व्यवसायका लगि गरिएको यात्राबाट लाभ प्राप्त होला ।आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। रिश गर्ने बानिले दुख पाउनसकिने छ ।

कुम्भ-प्रतिस्पर्धामा विजय प्राप्त हुनेदिन रहेको छ ।बुद्धिको उपयोगले लक्ष्यमा पुग्न सकिनेछ।
बाणिमा प्रभाव पर्नेछ ।तर निर्णय गर्दा सावधानी आवश्यक छ।

मीन -नोकरी वा पेशामा नयाँ कार्यको जिम्मेवारी प्राप्त होला ।वैदेशिक रोजगारमा सफलता मिल्नेछ। चिताएका कार्यहरु सम्पादन हुनेछन् । सामाजीक कार्यमा सहभागि भैएला ।
सवारी साधन चलाउँदा सावधान रहनुहोला ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]