१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

काठमाडौं उपत्यकालगायत देशभर ह्वात्तै गर्मी बढयो तराईका जिल्लामा ४५ डिग्रीसम्म पुग्यो,

Logo
ABC-Sanchar प्रकाशित आइतबार, बैशाख २८, २०८२

काठमाडौं । आज काठमाडौं उपत्यकाको तापक्रम २८ डिग्री सेल्सियस पुगेको छ  भने तराईका जिल्लामा ४५ डिग्रीसम्म पुगेकाे छ । केही दिन अघि निरन्तर भएको वर्षापछि देशभर तापक्रम बढेको हो ।

गर्मीका कारण जनजीवन प्रभावित बनेको छ । चोक तथा सडकमा छहारी, फलफूल पसलमा सर्वसाधारणको भिड छ ।

उपत्यकालगायत देशभर तापक्रम वृद्धि भएपछि जल तथा मौसम पूर्वानुमान महाशाखाले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन सार्वजनिक रूपमा आग्रह गरेको छ । तराईलगायत देशभर गर्मी बढ्न सक्ने महाशाखाले जनाएको छ ।
गर्मीकै कारण चिसो खानेकुराहरुको खपत बढेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । होटलहरूमा अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाको नेतृत्वमा खटिएको टोलीले छापा हानेको बताइएको छ । डीएसपी तिमिल्सिनाका अनुसार अनैतिक गतिविधि गराउदै आएको सूचनाका आधारमा धनगढी उपमहानगरपालिका–१, ३, ७ र ८ मा रहेका होटलहरूमा छापा हानिएको बताए । सो क्रममा अनैतिक क्रियाकलापमा संलग्न रहेको तथा […]

काठमाडौं । राजु अर्याल सशस्त्र प्रहरी महानिरीक्षक पदबाट सेवानिवृत्त हुनुभएको हो। उहाँ २०८० वैशाख १ गतेदेखि सशस्त्र प्रहरीको ९औं आईजीपीको रूपमा कार्यरत हुनुहुन्थ्यो । – *नारायणदत्त पौडेल*: नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक हुनुहुन्छ। उहाँ सशस्त्रको १०औं आईजीपीको रूपमा नियुक्त हुनुभएको हो। – *विदाई कार्यक्रम*: आईजीपी पौडेलले अवकाशमा जान लाग्नुभएका पूर्व आईजीपी अर्याललाई मायाको चिनो प्रदान गरेर […]

error: Content is protected !!