१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

बाँके जिल्लाको विभिन्न पोष्टहरुमा विद्यार्थीहरुलाई ट्राफिक सचेतना

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, बैशाख २८, २०८२

 

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको मातहत पोष्टहरुले महेन्द्र राजामर्ग,हुलाकि राजमार्ग,रत्न राजमार्ग,भित्री सडक खण्डका विभिन्न स्थानहरु, विभिन्न विद्यालयहरुमा ट्राफिक सचेतना अन्तर्गत सवारी दुर्घटना न्यूनीकरणका लागी विद्यार्थि,शिक्षक,चालक,सह-चालक, सवारी धनिहरु ,सर्वसाधारण, सडक प्रयोग कर्ता, यात्रीहरुलाई सवारी दुर्घटनाका मुख्य कारण तथा सवारी दुर्घटना बाट बच्ने उपाय ,लेन अनुशासन ,ट्राफिक नियमका बारेमा यस कार्यालय तथा मातहत गरी जिल्लाका बिभिन्न स्थानहरुमा सचेतना मुलक कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । होटलहरूमा अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाको नेतृत्वमा खटिएको टोलीले छापा हानेको बताइएको छ । डीएसपी तिमिल्सिनाका अनुसार अनैतिक गतिविधि गराउदै आएको सूचनाका आधारमा धनगढी उपमहानगरपालिका–१, ३, ७ र ८ मा रहेका होटलहरूमा छापा हानिएको बताए । सो क्रममा अनैतिक क्रियाकलापमा संलग्न रहेको तथा […]

काठमाडौं । राजु अर्याल सशस्त्र प्रहरी महानिरीक्षक पदबाट सेवानिवृत्त हुनुभएको हो। उहाँ २०८० वैशाख १ गतेदेखि सशस्त्र प्रहरीको ९औं आईजीपीको रूपमा कार्यरत हुनुहुन्थ्यो । – *नारायणदत्त पौडेल*: नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक हुनुहुन्छ। उहाँ सशस्त्रको १०औं आईजीपीको रूपमा नियुक्त हुनुभएको हो। – *विदाई कार्यक्रम*: आईजीपी पौडेलले अवकाशमा जान लाग्नुभएका पूर्व आईजीपी अर्याललाई मायाको चिनो प्रदान गरेर […]

error: Content is protected !!