२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

मंगलबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित मंगलबार, बैशाख ३०, २०८२

मेष -दिन सकारात्मक रहनेछ। मान प्रतिष्ठा बढ्ला ।जिम्मेवारी बढ्नेछ ।दाम्पत्य जीवनलाई राम्रो बनाउ संयमित भएर लाग्नु पर्नेछ ।स्वास्थ्य राम्रो रहनेछ ।

वृष -सामान्य रहनेछ। कार्यक्षेत्रमा वदविवादमा पर्न सकिएला ।वैदेशिक कार्यमा सफलता मिल्नेछ। धैर्य र पराक्रमले नै तपाईको जीवनमा सजिलो बनाउनेछ ।व्यापार व्यवसायमा लगानी थप गर्न उत्तम समय छैन ।

मिथुन – तपाईको दिन उत्तम रहनेछ। धैर्य र पराक्रममा वृद्धि हुनेछ। साहसिक निर्णयहरू हुनेछन् ।तपाईको कार्य प्रति प्रशंसा गर्नेछन् ।प्रतिस्पर्धात्मक कार्यमा सफलता प्राप्त हुनेछ। परीवारमा रमाईलो बातावरण बन्नेछ ।

कर्कट – दिन सामान्य रहनेछ। कार्यक्षेत्रमा अलिक ख्याल गर्नु होला । विरोधीहरु वढ्ने दिन छ ।धार्मिक यात्रा हुनेछ ।व्यवसियिक सफलता कम हुनेछ । कसैको भर नपर्नुहोला ।

सिंह -तपाईको दिन सबल रहनेछ। करियरको क्षेत्रमा नयाँ अवसरहरू प्राप्त हुनेछन् । कार्यक्षेत्रमा अरुको भर पर्र्दा दुख पाईएला ।प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सकिनेछ। अध्ययनमा प्रगति हुनेछ। स्वास्थ्य सामा्य खरमव हुन।सक्छ ख्याल गर्नु पर्नेछ ।

कन्या -तपाईको दिन मध्यम रहनेछ। अप्ठ्यारो परिस्थितिमा आफन्तको सहयोग प्राप्त होला ।प्परीक्षामा सफलता मिल्नेछ। व्यापार व्यवसायमा प्रतिस्पर्धा वढ्नेछ । कार्यक्षेत्रमा प्रतिष्ठा बचाउन संघर्ष गर्नुपर्ला। हतारमा कुनै पनि निर्णय नलिनु होला ।

तुला – तपाईका लागि आज दिन श्रेष्ठ रहनेछ। मुद्दा मामलाहरूमा विजयी भइनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। जीवन साथीसँगको वैचारिक मतभेद सुल्झिनेछ। आयआर्जनका नयाँ स्रोतहरू बन्नेछन्। नयाँ कारोबार थालनी वा लगानीको लागि उपयुक्त समय रहेको छ।

वृश्चिक- दिन सामान्य रहनेछ। काममा अलि वढि धा्यान दिनु पर्नेछ ।राजनीतिक क्षेत्रमा बोल्ला संयमित हुनु पर्नेछ।पारिवारिक सम्बन्धलाई महत्व दिएर अगाडि बढ्नुहोला ।

धनु – आज दिन उत्तम रहेको छ ।भाग्यले पूरा साथ दिनेछ। व्यवसायमा नयाँ सोच बढ्नेछ ।पिताको कार्यक्षेत्रमा पदोन्नति हुनेछ। धार्मिक कार्यमा मन जाला । संगित एवं कलाको क्षेत्रमा शुभफल प्राप्त हुनेछ ।

मकर – तपाईका लागी अाज शुभ फलदायी रहनेछ। प्रशासनिक क्षेत्रमा प्रभाव बढ्नेछ। अग्रजको प्रशंसाले मन फुरुङ्ग हुनेछ ।आर्थिक पक्ष बलियो हुनुका साथै नयाँ व्यापार विस्तार हुनेछ ।चिताएका कार्य पूर्ण हुनेछन् ।स्वास्थ्य सवल रहनेछ ।

कुम्भ – दिन शुभ रहनेछ।सरकारी नोकरी प्राप्त हुन सक्नेछ।व्यवसायिक सफलता मिल्नेछ ।बेरोजगारहरूलाई नयाँ नोकरीको मार्ग प्रशस्त हुनेछ। घरजग्गा किनवेचमा हुनन्छ भने प्रशसस्त लाभ प्राप्त होला ।

मीन -आजको समय उत्तम रहनेछ। बहस वा मुद्दा मामलाहरूमा विजय प्राप्त होला ।वैदेशिक यात्राका योग बन्नेछन् ।सरसामान चोरि हुने वा हराउने हुन सक्छ ख्याल गर्नु होला ।वाहन वा भूमि प्राप्त हुन सक्नेछ ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]