१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

रवि लामिछानेको प्रहरीमा परेको उजुरीका निवेदन कर्ताहरुले किन नाम फिर्ता लिन थाले

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, बैशाख ३०, २०८२

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई पूर्पक्षका लागि थुनामा राख्ने अनुसन्धान प्रतिवेदन तयार पार्नका निम्ति मुख्य प्रमाण मानिने प्रहरीमा परेको उजुरीका निवेदनकर्ताले नाम फिर्ता लिन थालेका छन्।

पूरक उजुरीका आधारमा सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेलाई १ करोड धरौटी जिल्ला अदालत रुपन्देहीले गरेको आदेश उल्टाउँदै उच्चले पूर्पक्षका लागि थुनामा पठाएको थियो। तर पूरक उजुरीका ७ जना निवेदनकर्ता मध्य २ जनाले नाम फिर्ता लिएका छन्। उनीहरुले प्रहरी अनुसन्धानमा समेत प्रश्न उठ्नेगरी सार्वजनिक रुपमा धारणा समेत राख्न थालेका हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अर्घाखाँचीका तत्कालीन डिएसपी दिवस जिसीमाथि तीन वर्षअघिको एउटा अनुसन्धानमा लापरबाही गरेको आरोपमा छानबिन शुरु भएको छ । २०८० साउन २६ गते भएको अर्घाखाँचीको भूमिकास्थान ७ का ४५ वर्षीय पदम केसीको मृत्यु प्रकरणमा लापरबाही भएको जनाउँदै जिसीमाथि छानबिन थालिएको हो । त्यतिबेला हातहतियार खरखजाना भवितव्यमा अनुसन्धान गरिएको उक्त मुद्दामा हालका अर्घाखाँची प्रहरी प्रमुख रहेका […]

काठमाडौं । राजु अर्याल सशस्त्र प्रहरी महानिरीक्षक पदबाट सेवानिवृत्त हुनुभएको हो। उहाँ २०८० वैशाख १ गतेदेखि सशस्त्र प्रहरीको ९औं आईजीपीको रूपमा कार्यरत हुनुहुन्थ्यो । – *नारायणदत्त पौडेल*: नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक हुनुहुन्छ। उहाँ सशस्त्रको १०औं आईजीपीको रूपमा नियुक्त हुनुभएको हो। – *विदाई कार्यक्रम*: आईजीपी पौडेलले अवकाशमा जान लाग्नुभएका पूर्व आईजीपी अर्याललाई मायाको चिनो प्रदान गरेर […]

सुर्खेत । सामाजिक संजाल मार्फत प्राप्त गुनासोलाई मध्यनजर गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको निर्देशन अनुसार सडकमा सवारी साधनको अगाडी टिकटक बनाउने जिल्ला सल्यान बनगाड कुपिण्डे न.पा.११ बस्ने भावना पुन मगर र सवारी साधनको छतमा यात्रुहरुलाई सवार गराउने लु.प्र.०१-००१ख १०६४ नं.को फोर्स गाडीको […]

error: Content is protected !!