२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सिमरौनगढ़ नगर प्रमुख चढ़ने गाड़ी दुर्घटना,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, बैशाख ३१, २०८२

 

रौतहट । ई.प्र.का.देवाही गोनाही रौतहट
विषयः-सवारी दुर्घटना सम्बन्धमा ।
मिति २०८२।१।३१ गते अ.११;३० बजेको समयमा जिल्ला रौतहट देवाही गोनाही न.पा.वडा नं.५ नारायणचोक देखि अ.२०० मिटर उत्तर तर्फ कटहरीया जाने बाटोमा चपुरबाट कटहरीया हुदै सिम्रौनगढ तर्फ जादै गरेको बा २ झ ४३५४ नं.को सिम्रौनगढ न.पा.को मेयर चढने सरकारी नम्बर प्लेटको महेन्द्र कम्पनीको स्कारपियो गाडी आफै अनियन्त्रित भई दुर्घटना हुदाँ गाडी पुर्ण रुपमा क्षती भएको, स्कारपियो र स्कारपियो चालक जिल्ला बारा सिम्रौनगढ न.पा.वडा नं.१ बैरिया बस्ने अ.बर्ष ४० को मुस्तुफा आलमको अवस्था सामान्य रहेको,घटनास्थलमा इ.प्र.का.देवाही गोनाहीबाट प्र.स.नि.अर्जुन मण्डलको कमाण्डमा टोली खटी गई गाडीमा चालक मात्र सवार रहेको गाडी र चालक नियन्त्रणमा,

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]