२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सुर्खेत जिल्ला एसपी र डिएसपीद्वारा मातहतका ईप्रका प्रहरी चौकीहरुको निरीक्षण तथा निर्देशन,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, जेठ ०३, २०८२

बिरेन्द्र्नगर । सुर्खेत जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी सुधिर राज शाही र प्रहरी प्रबक्ता डिएसपी मोहन जंग बुदथापाद्वारा सयुक्त जिल्ला मातहत इ.प्र.का. (लेकवेशी, बादेपिपल), प्र.चौ. (गुमी, मेहेलकुना, मालारानी, आली), अ.प्र.पोष्ट (लेखफर्सा, बोटेचौर, जहरे) सुर्खेतको अनुगमन तथा निरीक्षण भ्रमणका साथै स्थानिय जन-प्रतिनिधीहरु, वुद्धिजिवी, भद्र- भलादमीहरु लगायत सरोकारवाला निकायहरुसँग अन्तरक्रिया कार्यक्रम समेत गरी सम्पुर्ण प्रहरी युनिटहरुमा कार्यरत प्रहरी कर्मचारीहरुलाई सम-सामायिक बिषयमा विभागिय निति निर्देशन दिई प्रहरी आचरण व्यवहारमा सुदृढ गरी उच्च मनोवलका साथ दिईएको जिम्मेवारीलाई तदारुकता साथ पुरा गर्न आवश्यक निर्देशन दिनु भएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]