२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

लुम्बिनी प्रदेश डिआईजी राजेन्द्र प्रसाद भट्टद्वारा जिल्ला प्रहरी कार्यालय दाङको निरीक्षण निर्देशन,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित मंगलबार, जेठ ०६, २०८२

दाङ । घोराही लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङबाट निरीक्षण तथा अवलोकन भ्रमणको सिलसिलामा मंगलबार जिल्ला प्रहरी कार्यालय दाङमा पाल्नुभएका प्रहरी नायब महानिरीक्षक डिआईजी राजेन्द्र प्रसाद भट्टद्वारा कार्यालयको विभिन्न शाखाहरुबाट

सम्पादित कार्य विवरणको बारेमा जानकारी लिनुका साथै कार्यालय तथा मातहत समेतमा कार्यरत प्रहरी इकाईका प्रमुखहरु, प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!