काठमाडौं । मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले साहलाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लालमणि आचार्य यहि १० जेठमा सेवाअवधिका कारण अनिवार्य अवकाशमा जाने भएपछि साहलाई एआईजीमा बढुवा गर्न बाटो खुलेको हो ।