२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीद्वारा जिल्ला प्रहरी कार्यालय बाँकको निरीक्षण

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित बुधबार, जेठ ०७, २०८२

बाँके । नेपालगन्ज बाँके प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीद्वारा जिल्ला प्रहरी कार्यालय बाँकको निरीक्षण सम्पन्न भएको छ ।

साथै निरीक्षण भ्रमणको क्रममा हिरासत कक्ष, कार्यालय भवन,शाखाहरुको अभिलेखि
करण ब्यवस्थापनको निरीक्षण गरि प्रहरी कर्मचारीहरुलाई प्रहरीको गरिमा, मर्यादा उच्च नैतिकताका साथ कार्य सम्पादन गर्न निर्देशन मन्तब्य दिनुभएको थियो ।

कार्यक्रममा प्रहरी नायव उपरीक्षक डिएसपी दिपक पातलीले जिल्ला प्रहरी कार्यालय बाँकेको तर्फबाट समग्र बस्तुस्तिथि समेटिएको प्रस्तुतिकरण प्रस्तुत गर्नु भएको थियो भने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी राम प्रसाद घर्ती मगरले धन्यवाद ज्ञापन दिदैं पश्चात कार्यक्रम समापन गर्नुभएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

error: Content is protected !!