दाङ । घोराही जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङबाट खटिएका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमले घोराही बसपार्क र तुलसीपुर चोक, मातहत ट्राफिक प्रहरी कार्यालय तुलसीपुर, अस्थाई ट्राफिक प्रहरी पोष्ट अमिलिया, रिहार, गोग्ली र तुलसीपुर बसपार्कबाट आफ्नो वडा एरियामा बिभिन्न स्थानमा खटिई गई बिद्यार्थि, चालक र पैदल यात्रीहरुलाई भेला जम्मा गराई ट्राफिक नियम सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।