२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

ईप्रका रामपुर पाल्पाले नियम विपरीत चलेका आधा दर्जन भन्दा बढी सवारीसाधनहरु नियन्त्रणमा

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, जेठ १४, २०८२

 

पाल्पा । स्थित रामपुर प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राम बहादुर नेपालीको कमान्डमा गएको टोलीसँगै अस्थायी ट्राफिक प्रहरी पोस्ट सहितको टोलीले रामपुर नगरपालिका-६ बिजयपुर चोकमा क्षमता भन्दा बढी सामाग्री बोकेका ५ वटा टिपरलाई आज नियन्त्रणमा लिएर कारबाही गरिएको थियोे ।
प्रहरी निरीक्षक नेपालीका अनुसार टिपरसँगै ट्राफिक नियम उल्लंघन गरेर चलाइएका ४ वटा ट्याक्टरलाई पनि नियन्त्रणमा लिएर जरिवाना गराइएको थियोे ।

नियन्त्रणमा लिइएका ५ टिपर र ६ वटा ट्याक्टरका चालक तथा सहचालकलाई ट्राफिक सचेतना मुलुक समेत दिइएको प्रहरी निरीक्षक नेपालीले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]