काठमाडौं । राप्रपा अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमार्फत बन्दमा सहभागी नहुने जानकारी गराएका छन्।
नवराज सुवेदीको नेतृत्वमा रहेको जनआन्दोलन समितिले उपत्यका बन्दको घोषणा गरेको थियो।
काठमाडौँ आफ्ना नेता पक्राउ परेको विरोधमा राजावादी समूहले घोषणा गरेको उपत्यका बन्दमा राप्रपाको सहभागिता नहुने भएको छ।
राप्रपा अध्यक्ष लिङ्देनले आइतबार सामाजिक सञ्जालमा फेसबुक मार्फत भोलि हुने भनिएको उपत्यका बन्दको कार्यक्रममा राप्रपाको सहभागिता नरहने जानकारी दिए।
यस अघि नवराज सुवेदीको नेतृत्वमा रहेको जनआन्दोलन समितिले उपत्यका बन्द घोषणा गरेको थियो ।