रुपन्देही । भैरहवा रुपन्देही जिल्लाको ओमसतिया गाउँपालिका वडा नं. ४ बसन्तपुर स्थित रामजानकी मन्दिरको सभा-हलमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही भैरहवाका ट्राफिक प्रमुख प्रहरी निरीक्षक
रन्जु के.सीद्वारा ८० जना स्थानिय महिलाहरुलाई सवारी दुर्घटना, ट्राफिक जनचेतना सम्बन्धी प्रशिक्षण दिईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।