२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

प्रजातान्त्रिक चरित्रका प्रहरीले दर्जा नहेरी क्षमता र दक्ष्यता हेरेर सबैलाई समान ढंगबाट व्यवहार गर्दै,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, जेठ २५, २०८२

काठमाडौं । सबै सगँ भाबनात्मक सम्बन्ध गास्दै अगाडि बढेको हुन्छ।काम गर्नै फलको आशा नर्गने धार्मिक प्रबृत्तिका हुन्छन् ।गुट उपगुट नरमाउने , खोजमुलक अनुसन्धान गर्नै ,सम्बोधन क्रममा बाबू ,हे भाइ जयनेपाल भनेर सम्बोधन गरेर आफ्नो संस्कारको परिचय दिने, भाईराजा र ब्रोको नामले सम्बोधन गर्छन् ।कठिन परिस्थितिमा कठिन ठाउँको जिम्मेवार लिएका हुन्छन् ।मन र मुखमा एउटै बोली हुन्छ।तर काङ्ग्रेसका मन्त्रीहरु द्दारा खेदिएका हुन्छन् ।
बाम चरित्रका प्रहरी बोल्दै नबोल्ने , बोले पनि कम बोल्ने ,कृत्रिम हाँसो ,आफुभन्दा माथिकाहरुलाई श्रीमान भनेर बडो चिल्लो घस्ने ,मोैका परयो भने हाकिम र उहाँको धर्मपत्नीको जन्म दिबस मनाउने, तल्लो तहकालाई केटा वा जी भनेर सम्बोधन गर्नै, घुडा टेकेर जय नेपाल गर्नै , कारबाही भन्ने शब्द मुखमा झुण्डाउने, आफू बिना जिल्ला चल्न सक्दैन कि भनेर बडो ब्यस्त भएको नाटक देखाउने , ब्यबहारिक पक्ष र सैद्धान्तिक पक्ष्यमा शुन्य रहेको।गुट उपगुट निर्माण गरि आफ्नो रणनीतिक योजनालाई सफल पार्नै , जोगि झै बिहान दस घर डुल्ने,रणनीतिक ढंगले महत्त्वपूर्ण ठाउँहरु कब्जा गर्दै प्रजातान्त्रिक चरित्रका प्रहरीलाई छाँयामा पार्नै।आफ्नो क्षमता नभएपनि सामाजिक संजाल र पत्रपत्रिकामा आफ्नो साथीहरुको तेजोबोध गर्नै।मेरो ३० बर्षको अनुभवमा हेर्दा तुलनात्मक रुपमा प्रजातान्त्रिक प्रहरीले भन्दा बाम प्रबृत्ति भएका प्रहरीले राम्रो ठाउँ पाएका छन् ।
प्रजातान्त्रिक चरित्रका प्रहरीलाई काबिल छैन ।दिएको जिम्मेवारी पूरा गर्नै सक्दैन भनेर आक्षेप आउँछ।

बाम चरित्रका प्रहरी काबिल , उत्कृष्ट ढंगबाट जिम्मेवारी बहन गर्नै सक्ने, उ बस्ने रहने ठाउँमा कायापलट हुन्छ भनेर भाष्य खडा गरिन्छ।
कुरा ठुला गर्नै तर भान्छेबाट आलुको पनि हिसाब राख्ने हुन्छन् । लेखक नेपाल प्रहरीका पुर्व उपरीक्षक एसपी राजेन्द्र बाबू रेग्मी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]