दाङ । लमही जिल्ला प्रहरी कार्यालय घोराही दाङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको संयुक्त आयोजनामा जिल्ला दाङ लमही नगरपालिका वडा नं ५ स्थित नगपालिकाको सभाहलमा जि.प्र.का. दाङका प्र.ना.उ.चक्र बहादुर शाह तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङका प्र.नि.उपेन्द्र बहादुर बमको आतिथ्यमा तथा नगर प्रमुख, उप-प्रमुख, वडा अध्यक्षहरु, पुर्व नगर प्रमुख, प्रशासकिय अधिकृत, डिभिजन बन कार्यालयका अधिकृत, इलाका प्रशासन कार्यालयका अधिकृत, बिभिन्न राजनिति दलका प्रमुख तथा प्रतिनिधी, उद्योग बाणिज्य संघका प्रतिनिधी, सामुदायिक प्रहरी सेवा केन्द्र, सामुदायिक बन, खानेपानी, रोटरी क्लब, लाइन्स क्लब, जेसिस, यातायात ब्यवसायीका प्रतिनिधीहरु, होटल ब्यवसायी, दृष्टीत फाउण्डेसनका प्रतिनिधी, पुर्व प्रहरी, जेष्ठा नागरिक, आमा समुह, सुरक्षित आवासका प्रमुख, बिद्यार्थी, पत्रकार तथा सर्वसाधरण समेतको उपस्थितिमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको ।