२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

फलफूलहरु खादा शरीरलाई विभिन्न रोगको संक्रमणबाट जोगाउने काम गर्छ ,

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, जेठ ३०, २०८२

काठमाडौं । शरीरको रक्षा गर्नमा खनिजको महत्त्वपूर्ण भूमिका हुन्छ। त्यस्तै शरीरका कोषहरूको वृद्धि विकास र राम्रोसँग कार्यसञ्चालनको लागि क्याल्सियम, फस्फोरस, आयोडिन, फलाम आदि खनिज पदार्थहरू आवश्यक पर्छन्।

क. क्याल्सियमका कार्यहरू

– रगत जम्ने प्रक्रियामा सहयोग गर्छ।

– हात तथा दाँतको विकासमा यसको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ।

– मांसपेशीय तन्तुहरू तथा स्नायु तन्तुहरूको काममा सहयोग गर्छ।

– मुटुको नियमित कार्यमा सहयोग गर्छ।

ख. फस्फोरसका कार्यहरू

– दाँत तथा हाडको वृद्धि र विकासमा सहयोग गर्छ।

– मांसपेशी खुम्चने र फुक्ने कार्यमा सहयोग गर्छ।

– चिल्लो पदार्थलाई पचाएर मांसपेशी र कलेजोमा भण्डारण गरेर राख्ने कार्यमा सहयोग गर्छ।

– यसले डीएनए र आरएनए निर्माणमा सहयोग गर्छ।

ग. आयोडिनका कार्यहरू

– शारीरिक तथा मानसिक विकासमा सहयोग गर्छ।

– थाइराइड ग्रन्थीले उत्पादन गर्ने थाइरोक्सिन हर्मोन उत्पादन गर्न सहयोग गर्छ।

– सुत्केरी आमाको स्तनमा दूध उत्पादन गर्ने कार्यमा सहयोग गर्छ।

– गलगाँड हुनबाट बचाउँछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

सर्लाही । के भएको थियो:* सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गतका केही सामुदायिक विद्यालयमा युट्युबरहरू पठनपाठन भइरहेकै बेला विद्यालय परिसरमा प्रवेश गरेर अनावश्यक भिडियो अन्तर्वार्ता लिने गरेको गुनासो आयो। यसले शैक्षिक गतिविधिमा बाधा पुगेको विद्यालयहरूको भनाइ छ। 2266 *मेयरको वक्तव्य/नगरको धारणा:* लालबन्दी नगरपालिकाले सार्वजनिक विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ। नगरले युट्युबरहरूले पठनपाठन सञ्चालन भइरहेको अवस्थामा विद्यालयभित्र पसेर शैक्षिक […]

error: Content is protected !!