रुपन्देही । भैरहवा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी प्रदीप बहादुर क्षेत्रीद्वारा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुको निरीक्षण

एवं आवश्यक निर्देशन कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।