काठमाडौं । अघिल्लो दिन सोमबार स्थिर रहेको सुनको मूल्य आज २ हजार रुपैयाँले घटेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार २ हजार रुपैयाँले बढेर एक तोलाको सुनको मूल्य १ लाख ९५ हजार कायम भएको छ।
सोमबार एक तोला सुन सोही मूल्यमा कारोबार भएको थियो। सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। आज ५ रुपैयाँले घटेर एक तोला चाँदी २१ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।