रुकुम । लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी राजेन्द्र प्रसाद भट्टद्वारा जिल्ला प्रहरी कार्यालय, रुकुम (पूर्वी भाग) को आन्तरिक तथा बाह्य निरीक्षण गर्नुका साथै विभिन्न शाखाहरुबाट सम्पादित कार्य विवरणको बारेमा जानकारी लिदै कार्यरत प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन सम्बोधन समेत गर्नु भएको छ ।