दाङ । बयालडाडा चौतारि क्लबको सहयोग एवम् हृदयरोग निवारण प्रतिष्ठान दाङ शाखाको सहकार्यमा बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. सुमन्त बन्जाडे सहित स्वास्थ्यकर्मिको टिमद्वारा
घोराहि १८ स्थित बेलघारि स्कुल र घोरदौरामा रहेको प्राबिका १५ बर्ष मुनिका बिद्यार्थि हरुको निशुल्क मुटु परिक्षण गर्ने कार्यक्रम सम्पन्न भएको छ ।