धनगढी । जिल्ला डडेल्धुरा, गन्यापधुरा गाउपालिका गणेशपुर, डडेल्धुराको सहकार्य र सामाजिक विकाश मञ्च सुदूरपश्चिमको आयोजनामा श्री गणेश माध्यमिक विद्यालय गन्यापधुरा वडाल डडेल्धुरा प्राङ्गणमा आयोजित लागूऔषध दुर्व्यसनी रोकथाम तथा नियन्त्रण
सम्बन्धि जनचेतना मुलक कार्यक्रममा भनाइ राख्नु हुँदै सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डम्बर वहादुर वि.क.द्वारा उद्घाटन सम्पन्न भएको सुदृरपश्चिम् प्रदेश प्रहरी कार्यालय धनगढीले जानकारी दिएको छ ।