बुटवल । नवलपरासीपूर्वको विनयी त्रिवेणी गाउँपालिका–१ स्थित महेन्द्र राजमार्ग भने अहिले पनि पूर्णरुपमा अवरुद्ध छ।
धनकुटा, दोलखा, नवलपरासी, म्याग्दी, कास्की, दाङ, गुल्मी, जुम्ला डोल्पा लगायतका जिल्लामा सडक अवरुद्ध थियो। ती धेरैजसो सडकमा खसेको पहिरो पन्छाएर एकतर्फी रुपमा यातायात सञ्चालन गरिएको प्रहरीले जनाएको छ।