०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

परराष्ट्रमन्त्री राणाले इरानले हर्मुज जलमार्ग बन्द गरेमा त्यसको प्रत्यक्ष असर नेपालमा पर्ने

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आषाढ ०९, २०८२

 

काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा इरान, अमेरिका र इजरायलको युद्धका बारेमा जानकारी दिँदै हर्मुज जलमार्ग बन्द नहोस् भन्नेमा सबैको पहल रहेको बताइन् ।

मन्त्री राणाले ८० प्रतिशत इन्धन हर्मुजबाट आउने भएकाले यसको असर भारत र चीनमा पनि पर्ने बताइन् ।

चीनले समेत हर्मुज बन्द नहोस् भन्नेमा पहल गरिरहेको भन्दै राणाले कच्चा तेलको भाउ बढ्दा नेपालमा सबै सामानको मूल्यवृद्धि हुने चिन्ता व्यक्त गरिन् ।

मन्त्री राणाले भनिन्–इराले स्टेट अफ हर्मुज बन्द गरेमा ८० प्रतिशत तेल त्यहि मार्गबाट आउने रहेछ । हामी भारतबाट प्रशोधित तेल लिनुपर्ने भएकाले त्यसको प्रभाव त पर्छ नै । यदि हर्मुज बन्द भएमा तेलको भाउ बढ्ने र सबै चिजको भाउ बढ्नेछ भन्ने चिन्ता छ । तर अहिले नै त्यो अवस्था आइसकेको छैन ।

मन्त्री राणाले यसपटक अमेरिकाले इरानमाथिको आक्रमण मध्यपूर्वमा रहेका आर्मी बेसबाट नगरी सिधै गरेका कारण यो युद्ध नफैलिने आशा रहेको बताइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

बाँके । भारतले पुरानो सिमा पिलर नयाँ राख्ने निउमा नेपाल तर्फको भाग मिचेर अर्को पिलर खडा गरेको छ । पुरानो पिलरको पुर्वपश्चिम पारेर पनि त नयाँ पिलर राख्न सकिन्छ । पुरानो पिलर भन्दा नयाँ पिलर दक्षिण पार्दा भारतको सिमा मिचिन्छ भने उत्तर तिर पार्दा नेपालको सिमान मिचिन्छ । कहाँ छन राजनीति दलहरु ? कहाँ छ […]

दाङ । भालुवाङ चन्द्रसूर्य हाेटलमा रात्रिकालिन बसका यात्रुलाई बासीभात, गुणस्तरहिन खाना खुवाउने गरेको यात्रुको व्यापक गुनासो सुन्नमा आएको छ । दाङको पूर्वी देउखुरीमा गढवा गाउँपालिका -१, टहँडास्थित होटल चन्द्रसूर्यमा यस्तो अत्यन्तै कमसल खाना दिएको दाङबाट राजधानी काठमाडौं जाने एक यात्रु दशरथ बस्नेतले भिडियोमा प्रत्यक्ष बोलेका छन् ।चलेको दर भाउभन्दा दोब्बर पैसा लिनेे तर खानाको कुनै […]

error: Content is protected !!