१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

दाङ जिल्ला ट्राफिक प्रमुख बमद्वारा बिद्यार्थीलाई ट्राफिक नियमको पालना दुर्घटना न्युनिकरण प्रशिक्षण,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित सोमबार, आषाढ ०९, २०८२

दाङ । घोराही जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले घोराही उप-महानगरपालिका वडा नं. १८ राप्ती आवासिय माध्यामिक बिद्यालय प्रा.लि.मा यस कार्यालयको आयोजना तथा राप्ती आवासिय माध्यामिक बिद्यालय प्रा.लि.को सहकार्यमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बमले कक्षा ८,९ र १० का १२५ जना बिद्यार्थीहरुलाई ट्राफिक नियमको पालना,सवारी दुर्घटना न्युनिकरण, सवारी तथा सडक प्रयोगकर्ताहरूले बिचार गर्नुपर्ने कुराहरुको बारेमा प्रशिक्षण कार्यक्रम गरिएको जिल्ला ट्राफिक दाङले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

काठमाडौं । फोटोमा तत्कालीन आईजी उपेन्द्रकान्त अर्यालसहित जेन–जी आन्दोलन जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्मा, हालै गठित सम्पत्ति छानवीन आयोगका सदस्य गणेश केसी (तत्कालीन डीआईजीहरु) र हाल लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र खत्री पनि देखिएका कारण सोधखोज बढी भएको बुझेँ । त्यसबेला (विसं २०७१) म माननीय उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको प्रेस संयोजकको जिम्मेवारीमा थिएँ । हामी […]

दाङ । घोराही बनाउ अभियानका संयोजक सबिन प्रियासनले सुर्ती गुटका बन्द गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ । सुर्ती गुटकाको खोलका कारण चारैतिर फोहोर बढेको, प्रदूषण बढेको जनाउँदै उहाँले प्लास्टिकबाट बनेको खोललाई कागजमा परिणत नगर्दासम्म सुर्ती गुटका बन्द गर्न सरकारलाई अनुरोध गर्नु भयको हो । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रियासनले हरेक स्थानीय सरकारले स्थानीय नीति […]

error: Content is protected !!