२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

ईप्रका भालुवाङ र सशस्त्र प्रहरी भालुवाङको संयुक्त रुपमा नियमित गस्ती

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आषाढ १०, २०८२

दाङ । भालुवाङ बर्षातको समयमा हुने बाढी, पहिरो, डुबानबाट सिर्जन हुन सक्ने समस्याहरुलाई मध्येनजर गरी ईलाका प्रहरी कार्यालय भालुवाङबाट प्रहरी नायब निरीक्षक शेर बहादुर बुढाथोकीको कमाण्डमा ६ जना र ज्वालामाई सशस्त्र प्रहरी बल नेपालको २९ नं. गण भालुवाङ दाङबाट सशस्त्र प्रहरी नायब निरीक्षक राज कुमार घर्तीको कमाण्डमा ६ जना गरी जम्मा १२ जना प्रहरी कार्मचारीहरुको संयुक्त टोलीले राप्ती गा.पा.१ भालुवाङ पुल्चोक देखी राप्ती नदिको किनारा हुदै ऐ.वडा नं.२ को लालमटिया चोकसम्म संयुक्त रुपमा गस्ती गरिएको ईलाका प्रहरी भालुवाङ्ले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]