१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

वडा प्रहरी कार्यालय नेपालगञ्जका इन्चार्ज अरुण बमको नेतृत्व टोली ३ लाखको अवैध समान पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आषाढ १०, २०८२

बाँके । प्रहरीले तीन लाख मूल्य बरावरको अवैध सामान बरामद गरेको छ । वडा प्रहरी कार्यालय नेपालगञ्जका इन्चार्ज प्रहरी निरीक्षक अरुण बमको नेतृत्व टोलीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ न्युरोड स्थित कृषि बिकास बैंक नजिकै रहेको एक गोदामबाट तीन लाख रुपैया पर्ने अबैध सामान बरामद गरेको बाँके प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीले जानकारी दिए ।

 

भन्सार छली गरेर ल्याएको बिभिन्न थरिका अबैध सामान गादोममा राख्ने क्रममा बरामद गरेको उनले बताए । उनका अनुसार प्रहरीले ३ सय थान कुर्ता, ५२ थान राम्रो कुर्ता, ६८ प्याकेट रातो रुमाल, ४७ पोका लेडिज ब्रा ९० थान कुर्ता बरामद गरेको छ ।

बरामद भएका सामान आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको उनले बताए ।

प्रहरीलाई देखेपछि गोदाममा रहेका तस्करको समुह भागेको र उनीहरुको खोजी भैरहेको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

काठमाडौं । फोटोमा तत्कालीन आईजी उपेन्द्रकान्त अर्यालसहित जेन–जी आन्दोलन जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्मा, हालै गठित सम्पत्ति छानवीन आयोगका सदस्य गणेश केसी (तत्कालीन डीआईजीहरु) र हाल लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र खत्री पनि देखिएका कारण सोधखोज बढी भएको बुझेँ । त्यसबेला (विसं २०७१) म माननीय उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको प्रेस संयोजकको जिम्मेवारीमा थिएँ । हामी […]

दाङ । घोराही बनाउ अभियानका संयोजक सबिन प्रियासनले सुर्ती गुटका बन्द गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ । सुर्ती गुटकाको खोलका कारण चारैतिर फोहोर बढेको, प्रदूषण बढेको जनाउँदै उहाँले प्लास्टिकबाट बनेको खोललाई कागजमा परिणत नगर्दासम्म सुर्ती गुटका बन्द गर्न सरकारलाई अनुरोध गर्नु भयको हो । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रियासनले हरेक स्थानीय सरकारले स्थानीय नीति […]

error: Content is protected !!