२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

ईप्रका भालुवाङले अबैध रुपमा नदिजन्य उत्खनन गर्ने जेसिबी र टिप्पर पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आषाढ १६, २०८२

दाङ । ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी गस्ती टोलीले दाङ राप्ती गउँपालिका वडा नं. ६ लामोपुल नजिक अबैध रुपमा नदिजन्य पदार्थ (मिस्कट) उत्खनन गरी लोड गरिरहेको अवस्थामा फेला

पारी नियन्त्रणमा लिएका २ वटा (१० चक्के) टिप्पर र १ JCB लाई आवश्यक कारवाहीको लागि राप्ती गाउँपालिकामा पठाईएकोमा राप्ती गा.पा.‍बाट आवश्यक कारवाही पश्चात सम्बन्धित धनिको जिम्मा लगाई छाडिएको ईलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।