०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

प्रहरी कर्मचारीको मनोबल अभिवृद्धि तथा तनाव व्यवस्थापनका लागि उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आषाढ १८, २०८२

 

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंको आयोजनामा प्रहरी कर्मचारीहरूको मनोबल अभिवृद्धि, कार्य प्रेरणा सुदृढीकरण तथा कार्यस्थलमा तनाव व्यवस्थापनका लागि उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्र.व.उ. विश्व अधिकारीको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा International Corporate Trainer Mannsi Agrawal ले प्रहरी कर्मचारीहरूलाई प्रेरणादायी विचार, सकारात्मक सोच, कार्यस्थलमा तनाव व्यवस्थापन, टीमवर्क, मानसिक सुदृढता, व्यक्तिगत विकास र आत्मविश्वास अभिवृद्धि लगायतका विषयमा प्रस्तुतिकरण दिनुभएको थियो ।

जिल्ला प्रहरी परिसर, काठमाडौं तथा मातहतका प्रहरी वृत्त/प्रभागहरूबाट करिब ४० जना प्रहरी कर्मचारीहरूको सहभागीता रहेको उक्त कार्यक्रमले प्रहरी कर्मचारीहरूमा सकारात्मक सोचको विकास भइ थप नागरिकमैत्री प्रहरी सेवा प्रवाहमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । भारतले पुरानो सिमा पिलर नयाँ राख्ने निउमा नेपाल तर्फको भाग मिचेर अर्को पिलर खडा गरेको छ । पुरानो पिलरको पुर्वपश्चिम पारेर पनि त नयाँ पिलर राख्न सकिन्छ । पुरानो पिलर भन्दा नयाँ पिलर दक्षिण पार्दा भारतको सिमा मिचिन्छ भने उत्तर तिर पार्दा नेपालको सिमान मिचिन्छ । कहाँ छन राजनीति दलहरु ? कहाँ छ […]

दाङ । भालुवाङ चन्द्रसूर्य हाेटलमा रात्रिकालिन बसका यात्रुलाई बासीभात, गुणस्तरहिन खाना खुवाउने गरेको यात्रुको व्यापक गुनासो सुन्नमा आएको छ । दाङको पूर्वी देउखुरीमा गढवा गाउँपालिका -१, टहँडास्थित होटल चन्द्रसूर्यमा यस्तो अत्यन्तै कमसल खाना दिएको दाङबाट राजधानी काठमाडौं जाने एक यात्रु दशरथ बस्नेतले भिडियोमा प्रत्यक्ष बोलेका छन् ।चलेको दर भाउभन्दा दोब्बर पैसा लिनेे तर खानाको कुनै […]

  काठमाडौं । यदि तपाईंलाई बारम्बार रुघाखोकी लाग्छ भने, सावधान हुनु आवश्यक छ । यदि तपाईंको रोग प्रतिरोधात्मक प्रणाली कमजोर छ भने, रुघाखोकीको समस्याले बारम्बार सताउन सक्छ । त्यसैले कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरूले मौसम परिवर्तन हुँदा आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । रुघाखोकीको समस्याले केही रोगहरूतर्फ संकेत गर्न सक्छ, आउनुहोस् त्यस्ता केही रोगहरूको […]

error: Content is protected !!