२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे इलाका प्रहरी कार्यालय खरानीटारको निरीक्षण,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, आषाढ २१, २०८२

 

नुवाकोट । ईलाका प्रहरी कार्यालयको सम्पूर्ण शाखाहरूको निरीक्षण गर्दै प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन प्रदान गर्नुभएको इलाका प्रहरी कार्यालय खरानीटारले जनाएको छ ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी घिमिरेले सेवा प्रवाहमा पारदर्शिता तथा कानुन पालनाको क्रियाशिल हुन महत्वपूर्ण निर्देशनहरू दिनुभएको थियो। साथै जिल्ला प्रहरी कार्यालय नुवाकोटका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले नागरिकमैत्री तवरले प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरूलाई आवश्यक विभागिय निर्देशन समेत दिनु भयो।

निरीक्षण पश्चात तादी गाउँपालिकाको सभाहलमा शान्ति सुरक्षा ,अपराध नियन्त्रण,सेवा प्रवाह र विपद व्यवस्थापन लगायत विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम समेत सम्पन्न भएको थियो ।कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सन्तमान तामाड., उपाध्यक्ष सन्जु प्याकुरेलसहतिका अतिथिहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]