१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

जाजरकोटका डिभिजन वन प्रमुख (डिएफओ) शाहमाथि कार्यकक्षमै कुटपिट गर्नेलाई प्रहरीले खोज्दै,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आषाढ २३, २०८२

 

जाजरकोट । आइतबार डिभिजन बन कार्यालयको कार्यकक्षमै अपरिचित तीन जनाको समूहले कुटपिट गरेका हुन् ।

डिभिजन बन प्रमुख अमर प्रसाद शाहले आफुमाथि कार्यकक्षमै कुटपिट भएको बताए । करारका कर्मचारी हटाएको विषयमा कुरा निकालेर उनीहरुले आफुमाथि एक्कासी ढाड र अनुहारमा मुक्का प्रहार गरेको बताएका छन् ।

यद्यपी उनलाई चोटपटक भने लागेको छैन । आक्रमणपछि ती युवाहरू त्यहाँबाट फरार भएका थिए । जिल्ला प्रहरी प्रमुख डिएसपी सुवाश शर्माले शाहमाथि कुटपिट भएको विषय जानकारीमा आएको र त्यसमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको जानकारी दिए ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा पनि तीन/चार जनाको समूहले शाहमाथि अन्धाधुन्ध मुक्का प्रहार गरेको देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही बनाउ अभियानका संयोजक सबिन प्रियासनले सुर्ती गुटका बन्द गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ । सुर्ती गुटकाको खोलका कारण चारैतिर फोहोर बढेको, प्रदूषण बढेको जनाउँदै उहाँले प्लास्टिकबाट बनेको खोललाई कागजमा परिणत नगर्दासम्म सुर्ती गुटका बन्द गर्न सरकारलाई अनुरोध गर्नु भयको हो । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रियासनले हरेक स्थानीय सरकारले स्थानीय नीति […]

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

error: Content is protected !!