२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

होशियार है अण्डाको क्यारेट बालेर लामखुट्टे भगाउने प्रयास गर्नु घातक हुन सक्छ,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आषाढ २३, २०८२

 

काठमाडौं । यसले स्वास्थ्यमा विभिन्न गम्भीर असर पुर्‍याउन सक्छ। अण्डाको बाकस बाल्दा मानव स्वास्थ्यमा पर्ने असरहरू:
• श्वासप्रश्वासको समस्या:
– यसको धुवाँले फोक्सोलाई असर गर्छ, दमका बिरामीलाई झनै गम्भीर बनाउँछ।
• विषालु रासायनिक तत्वको उत्सर्जन:
– डाइअक्सिन र फ्युरान जस्ता रसायन निस्किन्छन् जसले:
– क्यान्सरको जोखिम बढाउँछ
– स्नायुप्रणालीमा असर पुर्‍याउँछ
– रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउँछ
• आँखा र छालामा जलन:
– धुवाँ र खरानीका कणले जलन वा एलर्जी निम्त्याउँछ।
•टाउको दुखाइ र रिंगटा:
– विषालु ग्यासको असरले यस्तो हुन सक्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]