१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

सरकारी कार्यालयमै ‘रक्सी पार्टी’, रिपोर्टिङ गर्न गएका पत्रकार दिवाकर माथि आक्रमण,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आषाढ २५, २०८२

मधेश प्रदेश । जलेश्वरमा सरकारी कार्यालयभित्र रातको समयमा भइरहेको ‘रक्सी पार्टी’ कभरेज गर्न गएका पत्रकार दिवाकर शाहमाथि आक्रमण भएको छ।
विशेष सूचनाका आधारमा प्रहरीसहित पुगेका शाहमाथि, प्रहरी अचानक हराएपछि, पार्टीमा संलग्न अपरिचित व्यक्तिहरूले हमला गरे।
👉 क्यामेरा खोसियो, क्यामेराम्यान घाइते भए।
👉 प्रहरीको वेवास्ताले पत्रकार थप असुरक्षित बने।
त्यसैबीच, घटनास्थलमै रहेकी एक महिला पत्रकारले उल्टै शाहलाई धम्क्याउँदै भनिन्,
“यति रातिको रिपोर्टिङ गर्ने? तिमीलाई रिपोर्टको ‘P’ पनि आउँदैन, ‘R’ पनि!”
✊ मागहरू :
घटनाको निष्पक्ष छानबिन होस्
दोषी र लापरवाह प्रहरीमाथि कारबाही होस्
पत्रकार सुरक्षा ऐन प्रभावकारी रूपमा लागू होस्
प्रेस स्वतन्त्रताको रक्षा सुनिश्चित गरियोस्
साँचो पत्रकारिता दबिँदैन — डराउँदैन। सत्य बोल्नेलाई सम्मान गरौं, अपमान होइन।
दुर्व्यवहार गरेको व्यक्तिहरूको फोटो हेर्नुस्। कसकसले चिन्नुहुन्छ?

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

error: Content is protected !!