१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

लुम्बिनी प्रदेश प्रहरी अस्पताल बाँकेको नवनिर्मित अपरेशन भवनको मुख्यमन्त्री आचार्यद्वारा उद्घाटन,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, आषाढ २६, २०८२

बाँके । नेपालगञ्ज लुम्बिनी प्रदेश प्रहरी अस्पताल, नेपालगञ्जमा नव निर्मित अत्याधुनिक अपरेशन थियेटर भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। सो भवनको उद्घाटन लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री चेत नारायण आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको हो।

उद्घाटन समारोहमा नेपाल प्रहरीका वरिष्ठ अधिकृतहरू, प्रदेश सरकारका प्रतिनिधिहरू तथा सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो। समारोहमा मुख्यमन्त्री आचार्यले स्वास्थ्य पूर्वाधारमा सरकारको प्रतिबद्धता दोहोर्याउँदै प्रहरी अस्पतालको सेवामा थप सुधार हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा प्रहरी अस्पतालका चिकित्सक तथा कर्मचारीहरूले नव निर्मित भवनबाट आपतकालीन र जटिल शल्यक्रिया सेवा थप सहज र प्रभावकारी हुने जानकारी दीएका थीए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

error: Content is protected !!