२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङ प्रहरीद्वारा बर्षातको समयमा बाढी,पहिरो विपदबाट हुने सम्भावित घटनाहरुलाई समयमै उद्धार अभ्यास

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, आषाढ २८, २०८२

दाङ । तुल्सीपुर जिल्ला प्रहरी कार्यालय दाङका प्र.उ. अर्जुन प्रसाद तिमिल्सिना यस का.मा. पाल्नु भई यस कार्यालय तथा मातहतमा कार्यरत युनिट इन्चार्जहरु र इ.प्र.का. खिलतपुर दाङका इन्चार्ज समेत यस कार्यालयमा उपस्थित भई आ- आफ्नो वडा एरियाहरुमा बर्षातको समयमा बाढी, पहिरो तथा विपदबाट हुने सम्भावित घटनाहरुलाई समयमै सजकता अपनाई स्थानिय निकाय तथा सरोकारवालाहरुसंग समन्वय गरी हुन सक्ने क्षेतिलाई न्युनिकरण गर्न हुन र कुनै पनि विपदका घटना घटेमा उक्त स्थानमा आवश्यक स्रोत साधन सहित छिटो भन्दा छिटो धेरै जनशक्ति खटिन र उद्धार कार्यमा लाग्न हुन समेत निर्देशन दिनु भई यस कार्यालयबाट उद्वार सामाग्री सहित विपद व्यवस्थापनमा खटिने प्रहरी टोलिको निरीक्षण समेत गर्नु भएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]