१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

ललितपुर प्रहरीले जुवा खेल्ने ११ जनासहित ५ लाख रुपैयाँ भन्दा धेरै पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आषाढ ३०, २०८२

काठमाडौं । ललितपुर जिल्ला ललितपुर म.न.पा.वडा नं.१६ कोणवहाल स्थित प्रेम महर्जनको घरको तेश्रो तल्लामा प्रेम महर्जन समेत निम्न ११ जना मानिसहरुले जुवा (कौडा) खेलिरहेका छन् भन्ने गोप्य सुचनाको आधारमा तत्काल यस कार्यालयवाट प्रहरी टोली खटी गई उक्त स्थानमा रितपुर्वक खानतलासी गर्दा आ-आफ्नो अगाडी रकम राखी रकमको हारजित हुने गरी जुवा (कौडा) खेली रहेको अवस्थामा फेला पारी निजहरुलाई खानतलासी पुर्जी दिई उल्लेखित स्थानमा रहेका कौडा र नगद रु. ५,१९,९००।-(अक्षेरुपी पाँच लाख उन्नाईस हजार नौं सय रुपैया) समेत वरामद गरिएको ।
निम्न:-
1. मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नं. ६ घर भई हाल ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. १६ कोनवहाल बस्ने वर्ष ५२ को प्रेम महर्जन (घर धनी)
2. ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं. ४ ईमाडोल बस्ने वर्ष ४८ को रबिन्द्र दहाल
3. ललितपुर जिल्ला म.न.पा. वडा नं. ८ बस्ने वर्ष ४७ को शंखर माली
4. ललितपुर जिल्ला म.न.पा. वडा नं. ११ बस्ने वर्ष ६९ को चौठीमुनी बज्राचार्य
5. खोटाङ जिल्ला केपिलाशगढी गाउँपालिका वडा नं. १ घर भई हाल ललितपुर जिल्ला म.न.पा. वडा नं. ४ एकान्तकुना बस्ने वर्ष २२ को पुर्वा शेर्पा
6. दोलखा जिल्ला बैतेश्वर गा.पा. वडा नं. १ घर भई हाल ललितपुर जिल्ला म.न.पा. वडा नं. २५ भैसेपाटी बस्ने वर्ष ३६ को कल्याण तामाङ
7. काभ्रेपालाञ्चोक जिल्ला मण्डनदेउपुर नगरपालिका वडा नं. ५ घर भई हाल काठमाण्डौ जिल्ला गोकर्णेश्वर न.पा. ५ बस्ने वर्ष ४५ को केशव नेपाल
8. चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं. १५ घर भई हाल ललितपुर जिल्ला म.न.पा. वडा नं. १७ ग्वार्को बस्ने वर्ष ५० को विर बहादुर वाईवा
9. ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. ११ बस्ने वर्ष ५६ दिलेक बज्राचार्य
10. काठमाण्डौ जिल्ला गोकर्णेश्वर न.पा. ५ बस्ने वर्ष ५१ को गोकुल प्रसाद चौलागाई
11. काठमाण्डौ जिल्ला बुढानिलकाण्ठ नगरपालिका वडा नं. ११ बस्ने वर्ष ४८ की लक्ष्मी सुब्बा ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

error: Content is protected !!