०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

मंगलबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित मंगलबार, साउन ०६, २०८२

मेष -आज कार्यमा उत्साह आउनेछ। पारिवारिक आत्मीयता बढ्नेछ। भावुकता नियन्त्रणमा राख्नु राम्रो। यात्रामा सावधानी अपनाउनुहोस्।

वृष:-घरपरिवारसँग समय बिताउने अवसर मिल्नेछ। व्यापारमा लाभदायक दिन छ। मिठो बोलाइले मन जित्न सकिने दिन।

मिथुन:-विचार व्यक्त गर्दा होसियारी अपनाउनुहोस्। लेखन वा बोलीको माध्यमबाट प्रशंसा पाउने सम्भावना। यात्रामा विशेष लाभ मिल्न सक्छ।

कर्कट:-आज खर्च बढ्न सक्छ। बोल्दा संयम अपनाउनुहोस्। आत्मिक चिन्तन र गहिरो सम्बन्धमा ध्यान जानेछ।

सिंह:-कार्य सफल हुने योग छ। आफन्तसँग मतभेद हुन सक्नेछ। आर्थिक पक्षमा सुधार आउनेछ। स्वाभिमान उच्च रहला।

कन्या:-आज चन्द्रमा तपाईंको राशिमा भएकाले मानसिक चञ्चलता बढ्न सक्छ। छोटो दूरीको यात्रा वा मित्र भेटघाटको योग। बोल्दा मीठास राख्नु उपयुक्त।

तुला:-ध्यान र साधनातर्फ रुचि बढ्नेछ। गोप्य शत्रुबाट अलिक सजग रहनुपर्ला। पुराना मित्रसँग भेटघाट सम्भव छ।

वृश्चिक:-सामाजिक मान–प्रतिष्ठा बढ्नेछ। योजना सफल हुनेछ। प्रेम सम्बन्धमा प्रगाढता आउन सक्छ।

धनु:-पेसागत उत्तरदायित्व बढ्नेछ। परिश्रम अनुसार सफलता पाइनेछ। आमाबुबाको स्वास्थ्यमा चासो देखिन सक्छ।

मकर:-भाग्यले साथ दिने दिन। उच्च शिक्षा वा विदेश सम्बन्धी विषयमा प्रगति हुने संकेत। धार्मिक आस्थामा वृद्धि।

कुम्भ:-मनमा द्विविधा आउन सक्छ। ऋण, कर वा वाणीमा संयम आवश्यक। स्वास्थ्यमा सानो कमजोरी।

मीन:-साझेदारी वा वैवाहिक सम्बन्धमा सन्तुलन आवश्यक। कार्यक्षेत्रमा नाम र दाम बढ्ने दिन। आफ्ना विचार स्पष्ट राख्दा लाभ मिल्नेछ।

माधवा शर्मा
ज्योतिषचार्य तथा वास्तुविद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलका सबै एआईजीलाई एकसाथ सरुवा गर्ने निर्णय गरेको हो। सरुवा निर्णयअनुसार हाल सीमा सुरक्षा विभागमा कार्यरत एआईजी गणेश ठाडा मगरलाई कार्य विभागमा सरुवा गरिएको छ। त्यस्तै, कार्य विभागमा कार्यरत एआईजी नारायणदत्त पौडेललाई मानव स्रोत विभागमा जिम्मेवारी दिइएको छ। यसअघि मानव स्रोत विभागमा कार्यरत एआईजी वंशीराज दाहाललाई सीमा […]

काठमाडौं । कसैले उहाँ देश छोडेर भाग्नुहुन्छ भन्ठाने, कसैले विदेशी शक्तिको शरण लिनुहुन्छ भन्ने अड्कल काटे। तर समय स्वयं साक्षी बन्यो—ती सबै अनुमानहरू मौनतामै ढले। इतिहासले स्पष्ट भन्यो—उहाँले श्रीपेच त्याग्नुभयो, तर आफ्नो टोपी र आफ्नो माटो कहिल्यै त्याग्नुभएन। यही भूमिसँगको अटुट नाताले उहाँको पहिचान बनिरह्यो। हजारौँ अपमान, आरोप र लाञ्छनाहरूको वर्षाबीच पनि उहाँले आक्रोश होइन, […]

काठमाडौं । नेपाल सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्काशनमा आएका ती दरका नोट नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजारसम्म भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान पाउने व्यवस्था गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए।

error: Content is protected !!