२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

समाचारको प्रभाव: घुमुवा असई शर्मालाई सशस्त्र प्रहरी बल प्रधान कार्यालयले बोलायो,

Logo
ABC (भन्डाफोर) प्रकाशित बिहिबार, साउन १५, २०८२

बाँके । नेपालगन्जको नेपाल भारत सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा तस्करी नियन्त्रण गर्न खटाइएका घुमुवाले आचरण विपरीत काम गर्न थालेपछि सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोक काठमाडौंले एबिसी संचारमा सशस्त्र प्रहरी बल बाँकेमा कार्यरत घुमुवा असई सोमराज शर्माको स्याउ तस्करसंग पैसाको बार्गेनिङ र पितल तस्कर तस्करसंग गरेको कुराकानी अडियो रेकर्ड प्रकाशित समाचारमा आएपछी घुमुवा असइ सोमराज शर्मालाई काठमाडौं हेट-क्वाटरमा बोलाएको छ ।

सशस्त्र प्रहरीका घुमुवालाई सीमा क्षेत्रको निगरानी तथा तस्करी नियन्त्रणका लागि खटाइएको तस्करहरूसँग मिलेर आचरण विपरीत काम गरेपछि असइ शर्मालाई सशस्त्र प्रहरी बल,प्रधान कार्यालय हलचोक काठमाडौं आईजिपी सचिवलय केन्द्रिय प्रबक्ता सूचना अधिकारी सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआईजी कालीदास धौवजीले अडियो रेकर्डको बारेमा सोधपुछको लागि काठमाडौं सशस्त्र प्रहरी बल हेट-क्वाटरमा बोलाएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!