१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

आइतबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित आइतबार, साउन १८, २०८२

मेष-हतारको निर्णयले हानि हुन सक्छ। रिस र आवेग नियन्त्रणमा राख्नुहोस्। परिवार र साथीहरूबाट समर्थन पाउन सकिनेछ। चोटपटक वा झगडाबाट बच्नुस्।

वृष-नयाँ योजना बन्नेछ। मनमा तनाव भए पनि लाभदायक प्रस्ताव आउने संकेत छ। खर्चमा नियन्त्रण आवश्यक छ।

मिथुन-सामाजिक र व्यवसायिक प्रतिष्ठा बढ्नेछ। साथीभाइ र दाजुभाइको साथ मिल्नेछ। अध्यात्म र धर्मप्रति रुचि बढ्नेछ।

कर्कट-धेरै कुरा सोचेर मानसिक थकान हुन सक्छ। वैवाहिक सम्बन्धमा तनाव आउन सक्ने सम्भावना। ऋण वा पुराना झन्झटबारे पुनः विचार गर्नुहोस्।

सिंह-वैवाहिक र साझेदारी सम्बन्धमा संवेदनशील बन्ने दिन। असमझदारीबाट टाढा रहनु राम्रो। आत्मचिन्तन वा ध्यान लाभदायक हुनेछ।

कन्या-स्वास्थ्य र कार्यक्षेत्र दुवैमा सजग रहनुपर्ने दिन। कामको चापले थकान आउन सक्छ। खर्च बढ्ने संकेत पनि देखिन्छ।

तुला-मन रमाउनेछ। प्रेम सम्बन्धमा सुधार आउनेछ। सन्तान वा शिक्षा सम्बन्धी चिन्ता हुन सक्छ। सिर्जनशील काममा सफलता मिल्नेछ।

वृश्चिक-पारिवारिक जिम्मेवारी बढ्न सक्छ। पितृ सम्पत्ति वा घरसंग सम्बन्धित छलफल सम्भव छ। मनोबल घट्न सक्छ।

धनु-यात्रा वा अध्ययनको अवसर मिल्नेछ। भाइबहिनी वा साथीहरूसँग सहयोग मिल्नेछ। धर्मकर्मप्रति आकर्षण बढ्नेछ।

मकर-धन लाभ र पारिवारिक सहयोग मिल्नेछ। तर खर्च नथामिएला। काममा आत्मविश्वास बढ्नेछ।

कुम्भ-मनमा अस्थिरता, निर्णय गर्न गाह्रो महशुस हुन सक्छ। चन्द्र–शनि युति मनोबल घटाउने छ। तर आत्मचिन्तनले नयाँ बाटो दिन सक्छ।

मीन-शरीरमा कमजोरी महसुस हुन सक्छ। गोप्य शत्रु सक्रिय हुन सक्छन्। मनमा अनावश्यक चिन्ता आउन सक्छ। अाफूलाई समय दिनु पर्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

बाँके । भेरी अस्पतालमा घटेकाे एक घटनामा उनले यहाँका चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की  दिएका थिए । उनले कर्मचारी माथि पनि दुर्ववहार, गालीगलाैज गरेका कर्मचारी  बताउँछन् । अस्पतालले उनी बिरुद्ध  जाहेरी  दिएपछि प्रहरीले बैजनाथस्थित घरबाटै  दर्लामीलाई पक्राउ गरेकाे बाँके प्रहरीका सुचना अधिकारी डिएसपी  दीपक पातली बताउँछन् । अस्पतालमा उपचारका बेला हटट्याग भएर विरामीकाे मृत्यु […]

काठमाडौं । सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग सशस्त्र प्रहरी बल (APF) का महानिरीक्षक (IGP) राजु अर्यालज्यूले आज शिष्टाचार विदाई भेट गर्नुभएको छ। उक्त भेटघाटमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (AIG) नारायणदत्त पौडेलज्यूको समेत उपस्थिति रहेको थियो। भेटका क्रममा आपसी सौहार्दपूर्ण संवाद आदानप्रदान हुनुका साथै सशस्त्र प्रहरी बलको सुरक्षा व्यवस्थापन, सीमासुरक्षा तथा विपद् व्यवस्थापनमा APF […]

error: Content is protected !!