काठमाडौं । ४० जना AMS उत्तीर्ण प्रहरी अधिकृतहरूका लागि संयुक्त अरब इमिरेट्स (UAE) सरकारको सहयोग र UN-LCM को समन्वयमा सञ्चालित ९० घण्टे अरबी भाषा तालिम ७ अगस्ट २०२५ मा सम्पन्न भयो ।
यस कार्यक्रमले नेपाल, UAE र संयुक्त राष्ट्रसंघबीचको त्रिपक्षीय सहकार्यलाई सुदृढ गर्दै अरबी भाषी राष्ट्रसंघीय मिसनहरूमा प्रभावकारी परिचालनका लागि प्रहरी अधिकारीहरूलाई सक्षम बनाउने विश्वास लिइएको छ ।